Wednesday, October 28, 2009

एता उताका रोचक तर आश्चर्यजनक तथ्य

१ गिनीज बुक ऑफ रिकॉर्ड्स को पुस्तक प्राय: सार्वजनिक पुस्तकालय बाट चोरी हुने रिकॉर्ड छ ।
२ चार्ली च्यप्लिन जस्तै देखिने हरुको प्रतियोगितामा स्व्यम चार्ली च्याप्लिनले तेस्रो पुरुस्कार जितेका थिए ।
३ फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैनथ्यो ।
४ cockroach सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा cockroach नै एक मात्र जिवित हुने सम्भावना छ ।
५ एक मिनेटमा करिब ८ लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि ।
६ प्रत्यक बर्ष चन्द्रमा प्रीथ्बी बाट ३. ८२ cm टाढा गैरहेको छ ।
७ मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीर घुम्न २० सेकेण्ड लगाउछ ।
८ कोकाकोला पहिला हरियो थियो ।
९ विश्वमा सबै भन्दा मिल्ने नाम "मोहम्मद" हो ।
१० मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो ।
११ अमेरिकामा प्रत्यक मानिस सँग २ वटा क्रेडिट कार्ड छ ।
१२ कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो ।
१३ पुरुषको तुलनामा महिलाहरुले लग्भग दोब्बर पल्ट आँखाको परेला झिम्काउने गर्छ ।
१४ सुङुरहरुलाई आकाश तिर हेर्नु असम्भब छ ।
१५ 111,111,111 x 111,111,111 = 12,345,678,987,654,321 हुन्छ ।१६ गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन ।
१७ चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ ।
१८ सबै भालु देब्रे हाते हुन्छन ।
१९ हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
२० २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ ।
२१ औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ ।..

Blood Group ले पनी तपाईको पोल खोल्न सक्छ
________________________तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।Group O:-संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।Group A:-यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।Group B:-यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।Group AB:-यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।


अनपत्यारिला रोचक तथ्यहरु
१ मानिसको शरीरको सम्पूर्ण रक्त बाहिनी नलीको लम्बाई जोड्ने हो भने त्यो लम्बाईले पृथ्बीलाई दुई पटक बाध्न पुग्छ ।
२ खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अरब प्रम्हाण्ड छन र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन ।
३ अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्नेछ ।
४ संसारको कुल क्षत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ ।
५ एक ब्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा लगभग ६१००० लिटर पानी पिउछ ।
६ जहिले पनि एकै स्थानमा दिसा गर्ने जनावर गैंडा हो ।
७ एक पटक उडेपछि सर्वाधिक लामो समयसम्म उडिरहने पंछी "सुटी टन" हो । यो पंछी ३ देखि ४ बर्षसम्म निरन्तर उडिरहन्छ ।
८ आफ्नो गर्भधारण टाउकोमा गर्ने जिव उडुस हो
।९ ३ वटा मुटु भएको जनावर अक्टोपस हो ।
१० सौर्यपरिवारका सबै ग्रहहरु पश्चिम बाट पूर्वतिर घुम्दछन तर शुक्र ग्रह जो पूर्व बाट पश्चिम दिशातिर घुम्दछ ।
अनपत्यारिला रोचक तथ्यहरु
१ समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन ।
२ कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो ।
३ परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन ।
४ अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ ।
५ एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ ।
६ एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउछ ।
७ लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ ।
८ एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ ।
९ बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन ।
१० आफ्नो आहार खादा रुने जनावर गोही हो ।